भ्यालेन्टाइन नजिकिँदै जादा बाथटपमा प्रेमिल बनेकी साम्राज्ञी

February 8, 2026 at 06:44 AM

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह फिल्ममा अभिनयका कारण चर्चामा नरहेता पनि व्यक्तिगत कारणले भने चर्चामा आइरहेकी हुन्छिन् । यी अभिनेत्री पछिल्लो समयमा प्रेमी विशाल खरेलसँगको इग्जेमेन्टको सामाजिक सञ्जालमा चर्चाको शिखरमा नै पुगेको थियो । यसैबीच, अहिले अभिनेत्री शाह पुनः चर्चामा रहेकी छिन् । यसपटक उनले आफ्ना फियोन्सेसँगको रोमान्टिक अवतार सामाजिक सञ्जालमा शेयर गरेर चर्चा आएकी हुन् । त्यतिमात्र नभएर भ्यालेन्टाइन डे नजिँकिदै गर्दा उनले विशालसँग बाथटपमा प्रेमिल बनेको तस्विरले पनि सामाजिक सञ्जाल तताएको छ । कालो रंगको वान पिस लगाएकी साम्राज्ञिलाई बाथटपमा साम्राज्ञि विशालको अंगालोमा देखिएको छ । कालै रंगको सर्ट त्यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...