बालेनका सारथी अर्जुन उर्फ पाँडे

February 8, 2026 at 04:07 PM

काठमाडौं । तपाईंले केही दिनअगाडि बालेन जनकपुर हुँदै झापालगायत पूर्वी नेपालको चुनावी अभियानमा निस्किँदा उनीसँगै छाया बनेर एउटा व्यक्ति अगाडिपछाडि गरिरहेको देख्नुभयो ? कहिले भीड हटाउँदै त कहिले बाटो देखाउँदै गरेको देख्नु भयो ? उकाली होस् वा ओराली, भञ्ज्याङ होस् वा चौतारी सँगै देखिरहने ती व्यक्ति हुन्, अर्जुन घिमिरे उर्फ पाँडे । अर्जुन बालेनका त्यस्ता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...