पर्दाका ‘छोटा डन’लाई ऋणले पुर्‍यायो जेल

February 9, 2026 at 08:18 AM

मुम्बई । पर्दामा आफ्नो अभिनयले करोडौँलाई हँसाउने बलिउड अभिनेता राजपाल यादव अहिले वास्तविक जीवनमा ठूलो कानुनी संकटमा फसेका छन् । चेक बाउन्सको पुरानो मुद्दामा दिल्ली उच्च अदालतले कुनै पनि सहुलियत दिन अस्वीकार गरेपछि यादवले बिहीबार अपराह्न दिल्लीस्थित तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् । अदालतले उनलाई ४ फेब्रुअरी २०२६ सम्म जेल अधिकारीसमक्ष उपस्थित हुन अन्तिम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...