ब्रेकअप चर्चाबीच आनाको फिल्ममा सुशान्तको गीत !

February 10, 2026 at 06:13 AM

काठमाडौं । अभिनेत्री आना शर्मा र गायक सुशान्त केसीको ब्रेकअप चर्चाबीच सिनेमा ‘रमिताको पिरती’को सुशान्तको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । सुशान्तले रिलिजको चौथो दिनमा ‘तिम्रै छेउमा’ बोलको गीत सार्वजनिक गरेका हुन् । सुशान्तको स्वर तथा संगीत रहेको गीत फेसबुक र इन्स्टामा सार्वजनिक गरेका हुन् । केही समयअघि आना र सुशान्तले एक अर्कालाई इन्स्टामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...