‘आ बाट आमा’ का अधिकांश हल हाउसफुल, फर्किएका दर्शकसँग पलले मागे माफी

February 10, 2026 at 11:18 AM

काठमाडौं– गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ को अधिकांश सिनेमा हलमा टिकट सोल्ट आउट भएको निर्माण कम्पनीले जनाएको छ । मंगलवार दर्शकको अत्यधिक चापका कारण दाङ, धनगढी, पोखरा तथा पूर्वको धरान लगायत ठाउँका सिनेमा हलमा टिकट सोल्ट आउट भएको जानकारी गराइएको छ । फिल्मलाई दर्शकको अत्यधिक साथ मिलेको भएता पनि टिकट नपाएको कुरामा निर्माण टिम दुःखी भएको छ । फिल्मका अभिनेता पल शाहले दर्शकसँग माफी नै मागेका छन् । उनी भन्छन्– ‘सबै आमा–बुवा, दाजु–भाइ ,दिदी–बहिनी तथा साथीहरूमा मेरो एउटा सानो अनुरोध छ । आज मंगलवार नेपालगञ्ज, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...