काठमाडौँ । चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२ को अवसरमा नेपाली फिल्म क्षेत्रका कलाकारहरूको सीप विकास गर्ने उद्देश्यसहित एक हप्ते घोडचढी तालिम सुरु गरेको छ । ऐतिहासिक, पौराणिक, एक्शन तथा साहसिक फिल्म निर्माणमा घोडचढीलाई अत्यावश्यक सीपका रूपमा लिइँदै आएको वर्तमान सन्दर्भमा, कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित तथा व्यावसायिक बनाउने लक्ष्यसहित बोर्डको आयोजनामा यो […]
The post घोडचढी सिक्दै कलाकारहरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...