‘हात्तीछाप’ हेरेपछि निश्चल र स्वस्तिमाले के भने ?

February 11, 2024 at 07:12 AM

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक निश्चल बस्नेत तथा अभिनेत्री स्वस्तिमा खड्काले ‘हात्तीछाप’ सिनेमा मनोरञ्जक तथा रमाइलो बनेको प्रतिक्रिया दिएका छन्। प्रिमियरमा सिनेमा हेर्न नभ्याएका उनीहरुले शनिबार राति काठमाडौंको बिग मुभिजमा सिनेमा हेरेपछि यस्तो ‘फिल्म हेरेपछि हात्तीछाप भनेको के रहेछ भन्ने बुझ्ने मौका पाएँ । यही कुरा नै फिल्ममा रमाइलो रहेछ’, स्वस्तिमाले भनिन्। ‘हात्तीछाप’लाई मनोरञ्जनात्मक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...