काठमाडौं । गत माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’को अधिकांश हलमा टिकट सोल्ट आउट भएको छ। मंगलबार दर्शकको अत्यधिक चापका कारण दाङ,धनगढी,पोखरा र पुर्वको धरान लगायत ठाउँका हलमा सोल्ट आउट भएको हो। फिल्मका अभिनेता पल शाहले दर्शकले टिकट नपाएकोमा माफी मागेका छन् । ‘सबै आमा–बुवा, दाजु–भाइ,दिदी बहिनी तथा साथीहरूमा मेरो एउटा सानो […]
The post दर्शकले टिकट नपाउँदा पल चिन्तित appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...