‘लालीबजार’को टिजर सार्वजनिक, वैशाख १८ मा फिल्म रिलिज घोषणा

February 11, 2026 at 08:59 AM

काठमाडौं।  षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई प्रदर्शन मिति तय गर्दै टिजर सार्वजनिक गरेको हो। टिजरमा फिल्मका मुख्य पात्रमार्फत कथाको झल्को प्रस्तुत गरिएको छ। बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...