फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर सङ गाएर बर्दियाका दिप्सु परियारले ५१ हजार रुपैयाँ पुरस्कार जितेका छन्। उनलाई यसै फिल्मका निर्देशक चन्द्र पन्त,अभिनेता पल शाह,उषा उप्रेती,सिम्रन पन्तले उक्त पुरस्कार प्रदान गरेका हुन्।निर्देशक चन्द्र पन्तले बर्दियाको बासगढीका दिप्सु परियारलाई हामीले ५१ हजार पुरस्कार प्रदान गरेको बताए। उनले भने,‘हामीले घोषणा गरे […]
The post आ बाट आमा’को ‘लैजा खबर ए हावा’को कभर सङबाट बर्दियाका दिप्सुले जिते ५१ हजार पुरस्कार first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...