‘झिंगेदाउ २’ को ईण्ड–क्ल्याप, बडादशैँको फूलपातिमा प्रदर्शन हुने

February 11, 2026 at 11:34 AM

काठमाडौं– निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ फिल्म ‘झिँगेदाउ–२’ छायांकन सम्पन्न भएको छ । ६३ दिनको सुटिङपछि बुधवार फिल्मको छायांकन सम्पन्न भएको हो । यसको अन्तिम छायांकन चितवनको देवघाटमा भएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले साढे तीन करोड रुपैयाँको लगानीमा फिल्म सम्पन्न गर्ने योजना भएता पनि सिनेमा हलसम्म जाँदा ४ करोड रुपैयाँ को लगानी हुने जानकारी दिए । निर्देशक देउजा भन्छन्– ‘६३ दिनको सुटिङपछि आज फिल्म छायांकन सम्पन्न भएको छ । पहिला साढे तीन करोडमा फिल्म सकाउने हामीले अनुमान गरेको थियौं, तर हलसम्म पुग्दा ४ करोडको खर्च ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...