राष्ट्रियसभाले पारित गर्‍यो चलचित्र विधेयक

February 11, 2026 at 11:07 PM
1 min read

काठमाडौं । राष्ट्रियसभाले बुधबार सिंहदरबारमा बसेको बैठकमा चलचित्र विधेयक-२०८१ सर्वसम्मत रूपमा पारित गरेको छ । प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले पारितिका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यो विधेयक तत्कालीन माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ल्याउनुभएको थियो । २०८२ साल

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...