‘लालिमा’ को टिजरमा मानसिक समस्याले छट्पटाइरहेकी एक पात्र

February 12, 2026 at 10:28 AM
1 min read

काठमाडौँ- फिल्म ‘लालिमा’ को टिजर सार्वजनिक भएको छ। टिजर ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। टिजरमा फिल्मकी मुख्य कलाकार रोशनी कार्की एकल देखिएकी छन्। उनी कोठाभित्र मानसिक समस्यामा परेर छट्पटाइरहेको देख्न सकिन्छ। टिजरमा कथा प्रष्ट छैन, सस्पेन्स राखिएकाे छ। फिल्म यौनकर्मीको अनुभवमा आधारित रहेको लेखक तथा निर्देशक रोशन मिराजले बताए। फिल्म आगामी फागुन २९ गते […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...