‘झिँगेदाउ २’को छायांकन ६३ दिनमा प्याक अप

February 12, 2026 at 01:48 PM

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘झिँगेदाउ २’को छायांकन ६३ दिनमा सकिएको छ । बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै सिनेमाको सम्पुर्ण छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको हो । निर्देशक देउजाका अनुसार ६० दिनको सेड्युलमा गत मंसिरमा छायांकन निर्माण टिमले निर्धारित समयभन्दा तीन दिन बढि समय लागेको छ । पहिलो भागको सफलता मर्न नदिन र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...