हलमा लाग्याे ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश : च्याप्टर वान’

February 13, 2026 at 05:05 AM
1 min read

काठमाडौँ- देशभरका हलमा आज ३ फिल्म एकसाथ प्रदर्शन भएको छ। फागुन १ देखि फिल्म ‘बिगुल’, ‘श्री बुकुरोः द होम कलिङ’ र ‘शिवांशः च्याप्टर वान’ प्रदर्शनमा आएको हो। तीनओटै फिल्मको कथा फरकफरक छ। ‘बिगुल’ नेपालको राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजमा केन्द्रित छ। फिल्मका निर्देशक रमेश कोइराला हुन्। फिल्ममा बेनिशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...