काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘झिँगेदाउ २’को छायांकन ६३ दिनमा सकिएको छ । बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै फिल्मको सम्पुर्ण छायांकन सकिएको हो । निर्देशक देउजाका अनुसार ६० दिनको सेड्युलमा गत मंसिरमा छायांकन निर्माण टिमले निर्धारित समयभन्दा तीन दिन बढि समय लागेको छ । अर्को वर्षको दशैंमा रिलिज हुने फिल्मको अबको […]
The post ६३ दिनमा सकियो झिँगेदाउ २ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...