नीर शाह १० वर्षपछि निर्देशनमा फर्किए, कमला मिसको शुभमुहूर्तसहित छायांकन सुरु

February 13, 2026 at 10:37 AM

द सिनेमा टाइम्स, काठमाडौं । बरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह एक दशकपछि सिनेमा निर्देशनमा फर्किएका छन् । उनको निर्देशनमा निर्माण हुन लागेको ८ औं सिनेमा ‘कमला मिस’को शुक्रबार बिहान ललितपुरको इमाडोलस्थित न्यू मिलेनियम स्कुलमा शुभमुहूर्त गर्दै त्यहीँबाट छायांकन सुरू गरिएको हो । अभिनेता तथा निर्देशक शाहले पछिल्लो पटक सन् २०१५ मा सिनेमा ‘सेतो बाघ’को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...