‘आ बाट आमा’ले विश्वव्यापी कति कमायो ?

February 13, 2026 at 04:29 PM

काठमाडौं – चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन जारी राखेको छ। गत माघ १६ गतेदेखि प्रदर्शन आरम्भ गरेको यस चलचित्रले छोटो समयमै व्यावसायिक सफलताको नयाँ उचाइ चुम्दै ९ करोडको ‘मार्क’ नजिक पुगेको हो। प्राप्त पछिल्लो तथ्यांकअनुसार चलचित्रले हालसम्म ८ करोड ७२ लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। यो व्यापार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...