निर्णय र घोषणामै सीमित नहोस्, कार्यान्वयन होस्

February 14, 2026 at 01:45 AM

चलचित्र विकास बोर्डले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा आकर्षक फिल्मी गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डसँग सम्झौता गरेको छ । बुधबार पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो सहकार्यले चलचित्र र पर्यटन क्षेत्रबीच दीर्घकालीन रणनीतिक समन्वयको ढोका खोल्ने डिसी र जोशीको विश्वास […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...