लक्ष्मी गिरी अभिनीत फिल्म ‘श्री बुकुरो’ प्रदर्शनमा

February 14, 2026 at 05:33 AM

काठमाडौँ– पारिवारिक कथामा तयार भएको फिल्म ‘श्री बुकुरो’ शुक्रबारदेखि प्रदर्शन गरिएको छ।  निर्देशक सुदीप भुपाल सिंहका अनुसार ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ । ‘बुकुरो’ को अर्थ हुन्छ सानो घर । यसमै आधारित रहेर फिल्म तयार भएको छ ।  एउटी आमा र उसका तीन भाइ छोरा । दुईको विवाह भइसकेको छ भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...