८ वर्षपछि निर्देशनमा फर्किँदै रेखा थापा, ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा

February 15, 2026 at 10:43 AM

काठमाडौं। अभिनेत्री रेखा थापा करिब ८ वर्षपछि पुनः फिल्म निर्देशनमा फर्किने भएकी छन्। उनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’ को निर्माण घोषणा आइतबार महाशिवरात्रिको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत गरिएको हो। यो रेखाको तेस्रो निर्देशकीय फिल्म हुनेछ। यसअघि उनले हिम्मतवाली र मालिका निर्देशन गरिसकेकी छन्। ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...