चलचित्रमा देखिने रहर छ ? चलचित्र ‘कालकट्टी’ ले खोज्दैछ नयाँ अनुहार

February 15, 2026 at 02:08 PM

काठमाडौं – अभिनयमा रुचि राख्ने र नेपाली चलचित्र क्षेत्रमा आफ्नो भविष्य खोजिरहेका नवप्रतिभाहरूका लागि एउटा सुनौलो अवसर आएको छ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली कथानक चलचित्र ‘कालकट्टी’ का लागि पात्रहरूको खोजी (कास्टिङ कल) सुरु गरिएको हो । सञ्चारकर्मी समेत रहेका निर्माता रघुनाथ सापकोटाको लगानी र अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्न लागेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...