‘आ बाट आमा’ले आइतबार साँझसम्म कति गर्यो कमाई ?

February 15, 2026 at 03:36 PM

काठमाडौं । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा अनपेक्षित ग्रसकलेक्सन गरिरहेको छ । आइतबार साँझ ७ बजेसम्म करिब ९ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । “आइतबार साँझसम्म ९ करोडको हाराहारीमा नेपालबााट मात्रै ग्रसकलेक्सन गरेको छ । ९ करोडमा बढीमा एकदुई लाख रुपैयाँ घटी वा बढी हुनसक्छ,” चलचित्र वितरक रोहित कट्टेलले भने, “तर, धेरै तल माथि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...