रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तै होला’ निर्माण घोषणा

February 16, 2026 at 08:34 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुने नयाँ सिनेमा ‘माया भनेकै यस्तै होला’ निर्माण घोषणा गरिएको छ । आइतबार महाशिवरात्रीको शुभ अवसर पारेर राजधानीमा एक विशेष कार्यक्रमकाबीच सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो । यो सिनेमामार्फत नेपाली सिनेमा क्षेत्रकी प्रभावशाली अभिनेत्री रेखा थापा लामो समयको अन्तरालपछि पुनः निर्देशनमा फर्किएकी हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...