मुम्बई- आफ्नो फिल्म ‘आई एम जीतबहादुर’ को डबिङका लागि मुम्बई पुगेका कलाकार जितु नेपालले यो अवधिमा नयाँ नयाँ कुरा अनुभव गरिरहेका छन् । कलाकार नेपालले सामाजिक सञ्जालमार्फत आफ्ना गतिविधिहरुका बारेमा समेत जानकारी गराउँदै आएका छन् । यसैबीच, मुम्बईको प्रसिद्ध वाईआरएफ स्टुडियोजमा डबिङका क्रममा एउटा सुखद् भेटघाट भएको प्रसङ्ग पनि उनले शेयर गरेका छन् । नेपालबाट गएका कमेडियनका रूपमा पुगेका कलाकार जितु नेपाल तथा बलिउड अभिनेता वरुण धवनबीच रोचक भेट भएको हो । संयोगले दुवै जनाको डबिङ एउटै स्टुडियोमा हुने जानकारी पहिले नै रहेकाले जितुले पशुपतिनाथको प्रसाद पनि साथमा लगेका थिए । डबिङका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...