रोशनी र जीवन अभिनित ‘लालिमा’को पहिलो गीत सार्वजनिक |भिडियो

February 17, 2026 at 04:33 AM

काठमाडौं । फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार अभिनेत्री रोशनी कार्की र अभिनेता जीवन भट्टराई फिचर्ड गीत सार्वजनिक गरेको हो। अन्य कलाकारहरू उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायतका फिल्मका दृश्यहरू गीतको भिडियोमा समावेश गरेर निर्माण पक्षले कथाबारे जानकारी दिन खोजेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...