अञ्जना र सविनको जोडी बाँधिएको ‘भटभटे’को छायांकन सुरु

February 17, 2026 at 05:46 AM

काठमाडौं । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौड्यालले आफ्नो नयाँ चलचित्र ‘भटभटे’ को छायांकन सुरु गरेका छन् । उनको डेब्यू निर्देशन रहने चलचित्रको आइतबारदेखि मधेस प्रदेशको राजधानी जनकपुरधामबाट औपचारिक छायांकन सुरु गरिएको हो । यो चलचित्रको अनुमानित बजेट ३ देखि ४ करोड रुपैयाँ तय गरिएको छ । झन्डै ३५ दिनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...