काठमाडौं- अभिनेत्री रेखा थापा नेपालको राजनीतिसँग पनि नजिक छिन् । प्रतिनिधि सभा सदस्यको अघिल्लो निर्वाचनमा उनी मोरङबाट उम्मेदवार नै बनेकी थिइन् । तीन वर्ष अघिको उक्त निर्वाचनमा मोरङको क्षेत्र ३ बाट उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो उम्मेदवार बनाएको थियो । यद्यपि, उक्त निर्वाचनमा उनले नमिठो हार व्यहोर्न पुगिन् । यसैबीच, अहिले फिल्ममा मात्र सीमित भएकी यी अभिनेत्रीले फागुन २१ गते हुने निर्वाचनका विषयमा आफ्नो धारणा व्यक्त गरेकी छिन् । उनले अहिलेका नयाँ र धेरै फलोअर्स भएका नेताहरुलाई लक्षित गर्दै फलोअर्स धेरै हुँदैमा निर्वाचन जित्ने निश्चित हुँदैन भन्ने कुरा बंगलादेशमा भरखरै भएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...