सलमानका बुबा सलीम खानको स्वास्थ्य अवस्था चिन्ताजनक

February 18, 2026 at 06:19 AM

मुम्बई । बलिउडका चर्चित पटकथा लेखक तथा अभिनेता सलमान खानका पिता सलीम खानको स्वास्थ्य अवस्था गम्भीर भएको छ । मुम्बईको बान्द्रास्थित लीलावती अस्पतालमा भर्ना गरिएका ८९ वर्षीय खानलाई हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मंगलबार बिहान ८:३० बजे सलीम खानले अचानक असहजता महसुस गरेपछि उनलाई तुरुन्तै अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...