वर्षा सिवाकोटीले ‘कार्की साइँला’ छाडेपछि प्रियना आचार्य ‘मुन्नी’को प्रवेश

February 18, 2026 at 08:44 AM

द सिनेमा टाइम्स, काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने सिनेमा ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन गरिएको छ । गत बैशाखमा अभिनेत्री वर्षा सिकावोटीलाई लिएर निर्माण घोषणा गरिएको यो सिनेमामा अब प्रियना आचार्य (मुन्नी) अनुबन्धित भएकी छन् । यतिवेला वर्षा अर्को सिनेमा ‘कस्तुरी’को छायांकनमा व्यस्त रहेकाले सहमतिमै सिनेमा छाडेपछि निर्माताले उनको ठाउँमा प्रियनालाई अनुबन्धित गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...