‘कार्की साइँला’ मा जितुको जोडी बन्दै प्रियना

February 18, 2026 at 10:05 AM
1 min read

The post ‘कार्की साइँला’ मा जितुको जोडी बन्दै प्रियना appeared first on Celebrity Nepal.

काठमाडौं। निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कार्की साइँला’मा अभिनेत्री प्रियना आचार्य (मुन्नी) अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई औपचारिक रूपमा अनुबन्ध गरेसँगै फिल्मको छायांकन तयारी तीव्र बनाइएको छ। फिल्ममा अब अभिनेत्री आचार्य, अभिनेता जितु नेपालको जोडीका रूपमा देखिनेछिन्। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन पूर्वी जिल्ला धनकुटाका विभिन्न स्थानमा गरिनेछ। निर्देशक बस्नेतले कथाले […]

The post ‘कार्की साइँला’ मा जितुको जोडी बन्दै प्रियना appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...