चलचित्र नचलेपछि फेस सेभिङ गर्न धमाधम प्रदर्शन स्थगन गर्दै मेकर

February 18, 2026 at 10:43 AM

काठमाडौं । यो वर्ष अपवाद बाहेक चलचित्र चलेका छैनन्, भन्दा पनि हुन्छ । नामै लिने हो भने ‘ऊनको स्वेटर’, ‘जेरी अन टप’, ‘परान’ र ‘आ बाट आमा’ बाहेकका चलचित्रको कमाई उल्लेख गर्न लायक छैन । ‘बलिदान’, ‘जारी–२’लगायत केही चलचित्रको बक्सअफिसमा राम्रै तथ्यांक देखिए पनि लगानी, हाइप र ब्रान्ड हेर्ने हो भने यी चलचित्र घाटामै छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...