काठमाडौं– कुनै पनि फिल्म रिलिज हुँदा प्रायः दुई वटा नतिजाको अपेक्षा गरिन्छ । पहिलो बक्स अफिसमा पैसाको वर्षा, दोस्रो दर्शक तथा समीक्षकको वाहवाही । यद्यपि, कहिलेकाहिँ उद्योगमा यस्तो विरोधाभास देखिन्छ, जहाँ समीक्षकले फिल्मलाई उत्कृष्ट भन्छन्, दर्शकले कथाको प्रशंसा गर्छन्, तर निर्माताको गोजि भने रित्तै रहन्छ । हालै प्रदर्शनमा आएको फिल्म ‘कुमारी’ ले ठ्याक्कै यही नियति भोग्यो । ‘प्रकाश’ जस्तो सशक्त फिल्म दिएर उद्योगमा आफ्नो अलग छाप बनाएका निर्माता महेन्द्र अधिकारीका लागि ‘कुमारी’ को व्यवसायिक असफलता एउटा पाठ बनेको छ । उनी फिल्मको यो नतिजालाई लुकाउने वा ढाकछोप गर्ने प्रयासमा छैनन्, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...