शरणार्थी शिविरमा हुर्किएका श्याम क्षेत्री : जसले ‘प्रवासी जीवन’को परिकल्पना गरे

February 19, 2026 at 06:48 AM
1 min read

काठमाडौं- नेपाली फिल्म क्षेत्रमा कहिलेकाहीँ यस्ता कथाहरू आउँछन्, जसले मनोरञ्जन मात्र होइन, समाजको गहिरो सत्य पनि उजागर गर्छन्। विदेश जाने सपनाभित्रको यथार्थ, मानसिक स्वास्थ्यको मौन पीडा र नेपालीपनको खोज, यी तीनै भावनालाई एउटै कथामा बाँध्ने प्रयास स्वरुप हलमा आउँदै छ, फिल्म ‘प्रवासी जीवन’ । विदेशमा बसेर पनि नेपाली भाषा, संस्कार र पहिचानलाई प्राथमिकतामा राख्दै बनेको नयाँ फिल्म ‘प्रवासी जीवन’ त्यस्तै एउटा प्रयास हो । भुटानी मूलका नेपाली भाषी कलाकार श्याम क्षेत्री, जो अमेरिका बसोबास गर्दै आएका छन् । उनी नेपाली फिल्म क्षेत्रमा देखिदै छन् । उनको यो यात्रा केवल कलाकारिता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...