काठमाडौं– बेनिशा हमाल अहिलेकी व्यस्त अभिनेत्रीहरु मध्येकी एक हुन् । पछिल्लो समय एकपछि अर्को गर्दै उनको फिल्म लगातार प्रदर्शनमा अइरहेका छन् । उनी अहिले पनि नयाँ फिल्मका सूटिङमा व्यस्त छिन् । यहि व्यस्ताबीच अभिनेत्री हमाल अस्ट्रेलिया उडेकी छिन् । व्यस्तताबीच बेनिशा अस्ट्रेलिया घुम्न अथवा छुट्टि मनाउन नभइ त्यहाँ रहेका नेपाली दर्शकलाई आफू अभिनित फिल्म ‘सिटामोल’ देखाउनका लागि गएकी हुन् । बेनिशाले कलाकर्मीसँग कुरा गर्दै आफू अष्ट्रेलियाको सिड्नीमा रहेको सिभिक थिएटरमा हुन लागेको विशेष शोमा सहभागिता जनाउने बताएकी छिन् । यही फागुन ९ गते शनिवार अर्थात फेबुअरी २१ का दिन आयोजना ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...