देश चुनावमा होमिएको समयमा बालेनको युट्युबबाट रिलिज भयो ‘झरीपछिको इन्द्रेणी’

February 19, 2026 at 09:07 AM

काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा रिलिज भएको छ । अर्जुन घिमिरे (पाँडे)को निर्देशन रहेको चलचित्र रास्वपाका वरिष्ठ नेता बालेन शाहको युट्युब च्यानलबाट रिलिज गरिएको हो । माघ २५ गते रिलिज भएको ‘झरीपछिको इन्द्रेणी’ले हलमा प्रदर्शनको ५१औं दिन मनाएको थियो । यो चलचित्र हलमा पुस ४ गतेबाट प्रदर्शनमा आएको थियो । यो चलचित्रले औसत समीक्षा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...