बक्स अफिसमा ‘आ बाट आमा’ को छलाङ: १० करोड क्लबमा चौथो इनिङ

February 19, 2026 at 09:31 AM

काठमाडौं – नेपाली चलचित्र उद्योगका लागि यो वर्ष बक्स अफिसमा सुखद साबित भइरहेको छ। ब्लकबस्टर चलचित्रहरूको लहर चलिरहेको समयमा ‘आ बाट आमा’ ले घरेलु बजारमा जादुयी व्यापार गर्दै १० करोड ग्रस कलेक्सनको आँकडा पार गरेको छ। गत माघ १६ गतेबाट प्रदर्शन आरम्भ गरेको यस चलचित्रले हासिल गरेको यो सफलतासँगै, यस वर्ष १० करोडभन्दा बढी व्यापार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...