फ्लोरमा निर शाहको ‘कमला मिस’

February 19, 2026 at 12:17 PM

काठमाडौं– फागुन १ गते शुभमुहूर्तसँगै फ्लोरमा गएको फिल्म ‘कमला मिस’ को सेटबाट केही तस्विरहरु सार्वजनिक भएको छ । वरिष्ठ कलाकार निर शाह लामो समयपछि निर्देशनमा फर्किएको यो फिल्मको छायांकन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भैरहेको छ । फागुन १ गते ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विजय मल्ल स्मृति प्रतिष्ठान, मल्ल परिवार तथा फिल्मको यूनिटले नाटेश्वरीको पूजा गर्दै फिल्मको सफलताको कामना गरेका थिए । ‘कमला मिस’ का लागि उक्त पूजा गर्दै सफल छायांकनको कामना गरिएको हो । फिल्म, नाटक अथवा सांस्कृतिक कार्यक्रमको थालनी गर्नुअघि सफलता, समृद्धि र वाधारहित कामना गर्नका लागि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...