एभरेष्ट सूर्य बोहरा निर्देशित ‘चमेलीको पोइ’ पूर्वघोषित मितिमा प्रदर्शन नहुने

February 20, 2026 at 07:42 AM

द सिनेमा टाइम्स, काठमाडौं । एभरेष्ट सूर्य बोहराको निर्देशनमा निर्माण भएको सिनेमा ‘चमेलीको पोइ’ पूर्वघोषित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भनिएको सिनेमा अब यो मितिमा नआउने निर्माता राम नारायण उपाध्यायले जानकारी दिए । देशको वर्तमान राजनीतिक परिस्थिति र निर्वाचनको परिवेशलाई मध्यनजर गर्दै सिनेमाको प्रदर्शन मिति स्थगित गरिएको उनीद्धारा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...