१ करोड सब्स्क्राइबरसहित ओएसआर डिजिटलले जित्यो ‘डायमन्ड प्ले बटन’

February 20, 2026 at 08:36 AM

काठमाडौं – नेपाली मनोरञ्जन जगतको डिजिटल यात्रामा एउटा सुनौलो अध्याय थपिएको छ। ओएसआर डिजिटलले भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबमा १ करोड (१० मिलियन) सब्स्क्राइबरको कोसेढुङ्गा पार गर्दै ऐतिहासिक सफलता हात पारेको हो। यो उपलब्धिसँगै मुभी तथा म्युजिक इन्टरटेन्मेन्ट विधाअन्तर्गत नेपालमै पहिलो पटक प्रतिष्ठित ‘डायमन्ड प्ले बटन’ प्राप्त गर्ने कीर्तिमान पनि ओएसआरको नाममा दर्ता भएको छ। भीसीडी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...