काठमाडौं । कृषा चौलागाइँको निर्देशनमा निर्माण हुने फिल्म ‘पारस’मा सुशील श्रेष्ठ अनुबन्ध भएका छन् । कृषाले सुशीलसँगको फोटो सेयर गर्दै फिल्ममा सुशीललाई अनुबन्ध गरेको जानकारी दिएकी छन्। उनी लेख्छिन्, ‘प्रतिभाशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत छ।’ उनले सुशील आएपछि फिल्म राम्रो फिल्म बन्न सक्ने बताएकी छन्। यसअघि यो फिल्ममा निखिल उप्रेती नायकका रुपमा […]
The post पारसमा सुशील अनुबन्ध appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...