चलचित्र विकास बोर्ड र जातीय संघसंस्थाबीच सम्झौता

February 20, 2026 at 01:25 PM
1 min read

काठमाडौं । चलचित्र विकास बोर्डले बोर्डअन्तर्गतको आदिवासी जनजाति तथा मातृभाषी चलचित्र प्रवर्द्धन समितिको सिफारिसमा फिल्मसँग सम्बन्धित विभिन्न जातीय संघ–संस्थाहरूसँग सम्झौता गरेको छ। समितिको सिफारिसका आधारमा मातृभाषी तथा आदिवासी जनजाति फिल्मको संरक्षण, संवर्द्धन र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विविध तालिम, कार्यशाला तथा महोत्सव सञ्चालनका लागि ४१ लाख ९५ हजार बजेट स्वीकृत गरिएको बोर्डले जनाएको छ। […]

The post चलचित्र विकास बोर्ड र जातीय संघसंस्थाबीच सम्झौता appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...