‘लालिमा’को दोस्रो पोष्टर

February 21, 2026 at 10:34 PM

काठमाडौं । यही फागुन २९ गतेदेखि प्रदर्शन मिति तय गरिएको चलचित्र ‘लालिमा’को दोस्रो अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । शीर्ष अभिनेत्री रोशनी कार्कीलाई केन्द्रमा राखेर निर्माण पक्षले पोष्टर सार्वजनिक गरेको हो । निर्देशक तथा लेखक रोशन मिराजका अनुसार यसअघि सार्वजनिक गरिएको पहिलो पोष्टरले चलचित्रप्रति दर्शकमाझ कौतुहलता सिर्जना गरेकाले दोस्रो पोष्टर सार्वजनिक गरिएको हो । नयाँ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...