‘मोहर’को दोस्रो शृंखला निर्माण हुने

February 21, 2026 at 10:31 PM

काठमाडौं । यस वर्ष व्यावसायिक रूपमा सफल ठहरिएको चलचित्र ‘मोहर’को दोस्रो शृंखला निर्माण हुनेभएको छ । निर्माता कम्पनी फिल्ममेकर्स प्रालिले थिम पोष्टर सार्वजनिक गर्दै ‘मोहर २’ निर्माणको औपचारिक घोषणा गरेको हो । चलचित्रलाई ओम प्रतीकले निर्देशन गर्नुहुनेछ भने प्रस्तुतकर्तामा चुम्बनजंग शाही रहहनुभएको छ । छायांकन अर्को वर्षको मध्यतिर सुरु गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...