बिराज र सुपुष्पाको ‘अनस्क्रिन’ रोमान्स, ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक

February 22, 2026 at 09:28 AM

काठमाडौं – आगामी चैत २७ गतेलाई प्रदर्शन मिति लक गरेको चलचित्र ‘राम नाम सत्य’ले साङ्गीतिक कोसेलीमार्फत आफ्नो औपचारिक प्रचारप्रसार अभियानको थालनी गरेको छ। निर्देशक माइकल चन्दको नेतृत्वमा तयार भएको यस फिल्मले दर्शकको ध्यान खिच्न पहिलो प्रचार सामग्रीका रूपमा ‘धागोले बाटेको’ बोलको गीत बजारमा ल्याएको हो। सार्वजनिक गीतमा पार्श्व गायनका चर्चित नामहरू बाबुल गिरी र रचना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...