‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’मा रोमान्टिक बने विराज र सुपुष्पा

February 22, 2026 at 12:42 PM

चैत्रको २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को पहिलो गीत सार्वजनिक गर्दै प्रचार आरम्भ गरिएको छ । ‘धागोले बाटेको’ बोलको गीत सार्वजनिक गर्दै माइकल चन्दको निर्देशनमा बनेको फिल्मको टिमले प्रचार आरम्भ गरेको हो । सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ । रोमान्टिक शैलीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...