‘लालिमा’को दोस्रो टिजर रिलिज

February 22, 2026 at 12:35 PM

फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ । तीन हजार यौन कर्मीको अनुभव र समस्यामा आधारित रहेर बनाइएको यस फिल्मको दोस्रो टिजर शीर्ष नायिका रोशनी कार्की केन्द्रित छ । करिब एक मिनेटको टिजरमा रोशनीसँग नायिकाहरु सुष्मा निरौला, उषा रजक र नायक जीवन भट्टराई जोडिएका छन् । समस्यामा परेकी रोशनीलाई सुष्मा र उषाले साथ दिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...