‘लालिमा’को दोस्रो टिजर सार्वजनिक

February 22, 2026 at 12:54 PM

काठमाडौं । फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक गरिएको छ। करिब ३ हजार यौनकर्मीका अनुभव र समस्यामा आधारित रहेको बताइएको फिल्मले टिजरमार्फत आफ्नो कथावस्तुबारे संक्षिप्त संकेत दिएको छ। सार्वजनिक १ मिनेट लामो टिजरमा फिल्मकी प्रमुख अभिनेत्री रोशनी कार्की लाई केन्द्रमा प्रस्तुत गरिएको छ। टिजरमा कलाकार सुष्मा निरौला, उषा रजक र जीवन भट्टराई पनि देखिएका छन्। …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...