काठमाडौं– सेलिब्रेटी नेपाल प्रतिष्ठानले यही फागुन १३ गते बुधवार काठमाडौंमा आयोजना गर्ने चौथो संस्करणको ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ मा अर्पण गरिने विशेष सम्मानको घोषणा गरेको छ । चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजना हुने यो विशिष्ट समारोहमा नेपाली फिल्म क्षेत्रमा विगत चार दशकदेखि सक्रिय कलाकार तथा निर्देशक सुभाष गजुरेललाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने निर्णय भएको कार्यक्रमका संयोजक सुरज पौडेलले जानकारी दिएका छन् । त्यस्तै, तीन दशक भन्दा लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय पत्रकार कृष्ण भट्टराईलाई नगद ११ हजार १ सय ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...