काठमाडौ । हाउस अफ फेसन नेपालको प्रतियोगिता ‘शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सीजन–३’ तयारी पुरा भएको छ । प्रतियोगिताको मंगलवार ललितपुरमा हुँदैछ । हाउस अफ फेसन नेपालकी प्रमुख ओशिमा बानुका अनुसार यसपटक मिसेस भोग नेपाल सीजन ३ को ग्राण्ड फिनाले ललितपुरको एकान्तकुनास्थित म्याजेष्टिक ग्राण्डमा आयोजना हुँदैछ । यो कार्यक्रम मंगलवार साँझ पाँच बजेपछि प्रारम्भ […]
The post मिसेस भोग नेपाल सीजन–३ तयारी पूरा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...